• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: दाँत...


शेरे आफ्नो एउटा दाँत दुखेर जचाउन गएछ।
डाक्टरः तपाइको दाँत निकाल्नु पर्ने भो । दुखाई नहुने औषधी सिद्दिएछ । यति रक्सी खानु त दुख्न
छोडेपछि भन्नुस् है ।
.
शेरेले प्याक रक्सी खान्छ ।
डाक्टरः दुख्न छाड्यो ?
शेरेः अहँ ।
.
फेरी अर्को प्याक थप्छ ।
डाक्टरः अब दुख्न छाड्यो ?
शेरेः अहँ ।
.
यसै गरि पाँच प्याक थपेपछि
डाक्टरः दुख्न छाड्यो ?
शेरेः अँ छाड्यो ।
.
डाक्टरः ल अब तपाइको दाँत निकाल्नु पर्छ ।
शेरेः (रक्सीले मातिएर) ल आइजा अब कस्ले कस्को दाँत निकाल्छ ।